अप्पन जनकपुर
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमालेमा स्वागत गरे। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पूर्वराष्ट्रसेवक कर्मचारीहरु समेत पार्टी प्रवेश गरिरहेको एमालेले जनाएको छ।
चुनावपछि एकल बहुमत ल्याउने एमालेको दाबी छ।
This will close in 20 seconds
This will close in 0 seconds