शिक्षा

जनकपुरधाम । जाडोयाम सुरु भएसँगै तराई मधेस क्षेत्रमा बाक्लो हुस्सु र शीतलहरका कारण सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि धनुषा जिल्लामा ट्राफिक सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै अभियानकै रूपमा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सडक दुर्घटना विरुद्ध युवा २०८२, कार्ययोजनाअन्तर्गत सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ […]

up