शिक्षा

जनकपुरधाम । चिसो मौसमसँगै बाक्लो हुस्सु र शीतलहर बढ्दै गएपछि सडकमा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । धनुषा ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि चिसो मौसममा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीसम्बन्धी निर्देशन जारी गरेको हो । धनुषा ट्राफिक प्रहरीका अनुसार हुस्सु र […]

up