2025-04-26

Close

जनकपुरधाम । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवलाई चरित्र हत्या गरेको भन्दै धनुषामा कांग्रेसका नेता कार्यकर्ताहरु चक्का जाम गरेका छन् ।

भाटभटेनी चोरी काण्डमा काँग्रेस नेता यादवलाई अनाहकमा जोडेर मादमर्दन गरेको भन्दै कार्यकर्ताहरुले राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेनविरुद्ध नारावाजी समेत गरेका छन् । नेता यादवले मुकेश नामक आफ्नो कुनै छोरा नरहेको स्पष्ट पारिसकेका छन् । उनको दुवै छोरा डाक्टर रहेको र विदेश रहेको प्रष्टयाएका छन् ।

जनकपुर ढल्केवर सडकखण्डमा लक्ष्मीनियाँस्थित नेता कार्यकर्ताहरुले आधा घण्टा चक्का जाम गरेर विरोध जनाएको हो । राप्रपा अध्यक्ष लिँगदेनले सह-महामन्त्री यादवलाई जोडेर उनको छोरा भाटभटेनी चोरी काण्डमा सँलग्न रहेको बयान दिएपछि उनको चौतर्फी विरोध भएको हो ।

केही मिडियाहरुले समे्त मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो । उनको दुई छोरा डा. आकाश र डा. विकास रहेका छन् । मुकेश उनको कुनै छोरा नरहेको प्रष्टयाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर