2024-04-30

Close

विपिन कुमार यादव,जनकपुरधाम,१३ साउन । धनुषा निर्वाचन क्षेत्र नं.२ का सांसद उमाशंकर अरगरियाको संसदीय बजेट स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व.०७६/०७७ को योजना अनुसार मन्दिर निर्माणकार्यको लागि छुट्याइएको रकम १५ लाखको लागतमा कमला नगरपालिका वडा नं.८ को दक्षिणबारी टोल सोनापारामा सोनासति मन्दिर निर्माणकार्य सम्पन्न भै सोमबार बिधिवत एक कार्यक्रम गरि उक्त मन्दिरमा पुजा पाठ गरि सांसद अरगरियाले फित्ता काटेर मन्दिर लाई उद्घाटन गरिएको थिए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष राजेशवर मरिक , राम जीवन यादव ,पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल , विनोद रोहिता,सरोज कुमार मण्डल,महेन्द्र प्रसाद यादव ,दानी मण्डल ,लक्ष्मेशवर यादव ,हरि यादव ,काशी यादव ,राम प्रताप साह लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा सोनासती मन्दिर निर्माण उपभोक्ता समिति अध्यक्ष हरि प्रसाद यादव र स्थानीयहरुले माला लगाएर आगन्तुकहरु लाई स्वागत गरिएको थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds