2024-04-23

Close

जनकपुरधाम, साउन २५ गते ।
प्रदेश २ सरकारले सडक निर्माण एवं मर्मत सम्भार अवरुद्ध गर्ने व्यक्तिलाई तीन महिनासम्म कैदको व्यवस्था गरेको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । विधेयकमा सडक निर्माण गर्ने क्रममा अरु जग्गा प्रयोग गर्न सक्ने र यस क्रममा हुलहुज्जत र बाधा बिरोध गर्नेलाई तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख गरिएको छ ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले पेश गरेका विधेयक विशेष समितिमा छलफल भई शुक्रबार पारित भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds