अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ४ मा कांग्रेसका प्यानसहित विजयी भएको छ।
निर्वाचन अधिकृत कार्यलय तिनकौरीयाका अनुसार नगरपालिका ४ मा नेपाली कांग्रेसका उम्मेदवार वाजिद प्रमानी निर्वाचित भएको छ।
उनलाई ६९८ मत प्राप्त गरि विजयी भएको हो।
उनको निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवार बिनोद गोहितमान २८८ प्राप्त गरि प्राजित भएको छ।
This will close in 20 seconds