2023-12-02

Close

पर्सा प्रहरीद्वारा ४ लाख रुपैया बराबरको बिष्फोटक पटका नष्
वीरगंज ८ मंगलबार
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न नाकाहरुवाट अवैध रुपमा भित्राएको प्रतिबन्धित बिष्फोटक पटका करिब ४ लाख रुपैया बराबरको नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकीहरुले विभिन्न नाकाहरुवाट पक्राउ गरि ठुलो मात्रामा नष्ट गरेको छ।
पर्सा प्रहरीको मातहतमा रहेको प्रहरी चौकी ईनार्वा , छ्पकैया , श्रिसिया , अमरपर्टी , प्रसौनी , भिस्वा , जानकीटोला र ठोरी लगाएतक नाकाहरुवाट विभिन्न मितिहरुमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाए पछि सोमबार कार्यालय परिसर भित्र रहेको प्राङ्गणमा नष्ट गरेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
प्रहरीले कडाई गरि विभिन्न नाकाहरुवाट गतबर्षको तुलनामा यो बर्ष बढी मात्रामा प्रतिबन्धित पटका पक्राउ गरि जनप्रतिनिधि र संचारकर्मीको उपस्थितिमा नष्ट गरेको बताउनुभयो।

दिपावलीको अवसरमा अमर्यादित एवम् असभ्य क्रियाकलाप हुन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रबक्ता एवम नायव उपरीक्षक गरिले बताए ।जथाभावी रुपमा पटाका पड्काउँदा आँखामा क्षति हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम भएकाले धनजनको क्षतिहुने भएकोले प्रहरीले कडाई गरि ४ लाख रुपैया बराबरको पटका नष्ट गरेको गिरीले जनकारीदिनु भयो।

 

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर