2024-05-02

Close

वीरगंज २९ असोज

पर्सा प्रहरीद्वारा विभिन्न किसिमको अवैध सामानहरु पक्राउ गरेको छ।

 प्रहरीले भन्सार छलि गरि चोरी पैठारी गरि ल्याएको विभिन्न किसिमको अवैध सामानहरु नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १५ गिरिजा चौक स्थित खटिएको प्रहरी टोलीले भन्सार छलि गरि ल्याएको सार्वजनिक अटोमा लोड रहेको विभिन्न किसिमको सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।

प्रहरीले अवैध रुपले भित्राएको काजु, मैदा,चिनी,ललिपप चक्लेट,तिलौरी पापड ,केराऊ,Snacker ,सुर्ती, सर्ट थान कपडा, पार्दा रेडिमेट, कुसुन कभर, कुर्ता सुरवाल लगाएतको समानहरु करिब ५ लाख ८९हजार ५सय९रुपैयाको बरामद गरि वीरगंज भन्सार राजस्व कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds