2024-05-02

Close

जनकपुरधाम । अवैद्य रुपमा नेपाल भित्राएको माछा सशस्त्र प्रहरीले पक्राउ गरी नष्ट गरेको छ ।

धनुषाको विदेह नगरपालिका-९ वैदेही स्थित नेपाल भारत सिमा नजिकैबाट अवैद्य रुपमा भित्राईएको माछा पक्राउ गरी नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी बिओपी महिनाथपुरबाट सशस्त्र प्रहरी नायव निरिक्षक सोमकुमार राईको कमाण्डमा खटिएको पैदल गस्ति टोलीले अवैद्य रुपमा भारतबाट नेपाल भित्राउन गरेको १ क्विन्टल २० केजी मँगु माछा नष्ट गरिएको हो ।

विदेह नगरपालिकाको जनप्रतिनिधि, पशु क्वारेन्टाईन कार्यालय, नेपाल प्रहरी तथा पत्रकारको उपस्थितिमा नष्ट गरिएको हो ।

विदेह नगरपालिका १ का वडाध्यक्ष संजय पाण्डे, पशु सेवा क्वारेन्टाईन जनकपुरका प्राविधिक रामकिशुन महतो लगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र निरिक्षक गणेश पाण्डेले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds