2023-06-03

Close

वीरगंज २०चैत्र
जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
वीरगंजको घण्टाघरबाट प्रहरीले विभिन्न किसिमको खुद्रा सामान , हाडयेवर तथा औषधीहरु सहित ट्रक पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगंजबाट चितवनतर्फ जादै गरेको ना ५ ख ९३१३ नम्बरको ट्रकबाट बिल बिजक भन्दा मालबाहक ट्रक भित्र हाडयेवर तथा औषधहरु करिब ३८ लाख ८० हजार३८५ रुपैया बराबरको मालबस्तुहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्सा प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर