2024-04-16

Close

वीरगंज १२ जेठ
पर्सा प्रहरीले अनलाईन मार्फत iPLमा सट्टाबाजि गर्ने ४ जना सहित ४ लाख रुपैया बरामद गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगंज भिस्वाको संजय श्रिवास्तवको माथिल्लो घरमा oNLINE मार्फत mumbai vs lucknow टिमको सट्टबाजी गरेको अवस्थामा ३ लाख ९० हजार५०० सय र भारतीय रुपैया १५ हजार७सय ५० हजार सहित ४ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
उनीहरुले लाईभ हेर्नेको लगाएको ३२ inch led tv , ल्यापटप र मोबाईलहरु बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा कलैयाका सरोज साह,सर्लाही रामनगरका संतोष कुमार यादव , वीरगंज २४ का धुरेन्द्र यादव र भारतीय उतर प्रदेश प्रान्तका धर्मनाथ प्रसाद जैसवाललाई पक्राउ गरि online सट्टाबाजी कसूर मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds