2025-03-28

Close

वीरगंज १४ बिहिवार
पर्सा प्रहरीले लागू औषध सहित एक भारतिय कारोबारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईनार्वा चौकीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध १४७० पिस नाइट्रोभेट ट्याबलेट सहित नियन्त्रण गरेको पर्सा प्रहरीले जनाएको छ।
वीरगंजको रजतज्यन्ती चौकबाट प्रहरी टोलीले भारतको रक्सौलबाट स्कासपदरुपमा पैदल हिडि वीरगन्ज तर्फ आउदै गरेको भारत बिहार राज्य मोतीहारीका अनिल भन्ने अनिस सिंहले बोकेको कालो व्याग भित्र लागू औषध १४७० पिस न्याट्रोभेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।
पक्राउ परेका सिंहलाई सम्मानिय अदालतबाट  ५ दिन म्याद थप लिई लागूऔषध सम्बन्ध कसूरमा मुद्दा चलाएको पर्सा प्रहरीका प्रमुख शाहले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर