2024-06-20

Close

वीरगंज ९ श्रावण
सशस्त्र प्रहरीले बिलबिजक भन्दा बढीको सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले बिलबिजक भन्दा बढिको खुद्रा सामानहरु बोकेको ट्रकलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल गुल्म वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेको कमाण्डमा वीरगंजको घन्टाघरमा खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ना४ख२६४१ नम्बरको मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्द बिलबिजक भन्दा बढिको खुद्रा सामानहरु करिब ३१ लाख ७३ हजार ४सय २५ रुपैया बराबरको बरामद गरेको छ।

पक्राउ परेका खुद्रा सामानहरु सहित ट्रकलाई आवशयक कार्यबाहीको लागि राज्शव कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds