2024-07-20

Close

रौतहट । रौतहट प्रहरीले दुईजना चोरलाई पक्राउ गरेको छ । जिल्लाको जंगलसहियास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षामा खटिएको टोलीले दुई जना चोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं. १ भसेडवा घर भएका ३० वर्षीय बिनोद दास र १५ वर्षीय रामबालक दास रहेको सशस्त्र प्रहरीका नायव निरीक्षक संजय बरालले जानकारी दिए ।

उनीहरूको साथबाट पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँबाट चोरी भएको एक साइकल, पानी तान्ने मोटर, पाइप लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा मोटर, साइकल, पाईप, तारसहित दुई जनालाई पक्राउ गरि दुबै जनालाई पक्राउ गरि आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लक्ष्मीनिया पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds