2024-04-25

Close

महेश सिंह/सिरहा – सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरीया बस्ने श्यामसुन्दर साहु तेलीका छोरा अन्दाजी ३२ बर्षको दिपेन्द्र कुमार साह करिब १५ दिन देखि सम्पर्क बिहिन भएका छन्।घरमा मोटरसाईकल खरिद गर्न लहान जादै छु भनेर निस्केको साह सम्पर्क बिहिन भएका छन्।

घरमा आमा,बुबा,भाई,श्रीमती नयाँ मोटरसाईकल लिएर घर आउँछ भनेर राह पर्खेर बसेका छन्।साझ अवेर सम्ममा घर नआए पछि सम्पुर्ण आफन्तको घरमा फोन गरेर शोधपुछ गरेका थिए।
मानसिक अबस्था एकदम राम्रो रहेको साह घरबाट बेपत्ता भएका छन्।घर बाट निस्केको करिब १५ दिन भईसकेको छ।हाल सम्म कुनै ठाँउबाट भेटेको र सम्पर्कमा आएको जानकारी आएको छैनन्न।
उक्त ब्यक्तीको खोजी निति तिब्र गतिमा भईरहेको परिवारजन धर्मेन्द्र कुमार साहले जानकारी दिनु भयो।उक्त ब्यक्तीलाई कुनै ठाँउमा फेला पर्‍यो भने नजिकको प्रहरी चौकीमा जानकारी गराईदिन हुन् परिवारजनको अनुरोध रहेको छ। बेपत्ता साह बिवाहीत ब्यक्ती हुन्। उनलाई एक ६ बर्षकी छोरी र श्रीमती छिन।

१५ दिन देखि घरबाट सम्पर्क बिहिन छन् भने जानकारी र खोजीनिती गर्न ईलाका प्रहरी कार्यालय लहानमा लिखित निवेदन समेत दर्ता गराएका उनको आफन्त मंगल् देब साहले जानकारी दिनु भयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds