2024-05-05

Close

रौतहट । केही बर्ष अगाडी भोजन गर्दै गर्दा साधुलाई गोली हत्या गरेको घटना नसेलाउँदै पुनः एक साधु उपर जानलेवा हमला भएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित रहेको रामजानकी मन्दिरका पुजारीमाथि गएराती आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहिवार राति करिब ११ बजेको समयमा मन्दिरका पुजारी साधु मिश्रीलाल साहलाई दुध उमाली रहेका अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरि गम्भीर घाइते बनाएको छ।

साधु साहको टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो । महन्थको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित भईरहेको जनाईएको छ ।

यस घटनाबारे अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds