2024-05-19

Close

वीरगन्ज १३ मङ्सिर

सशस्त्र प्रहरीले  श्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल १३ नम्बर गण र सिमा सुरक्षा गुल्म वीरगन्जले स्रोत नखुलेको १० लाख रुपैया सहित  भारतिय नागरिकलाई पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल १३ गणबाट विशेष सूचनाको आधारमा वीरगन्जको भन्सार नजिक खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR05AR 8101 नं.को मोटर साइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार रहेको भारतीय नागरिकबाट स्रोत नखुलेको १० लाख रुपैया सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिनुभयो।सशस्त्र प्रहरीले १० लाख रुपैया सहित भारत बिहार अहिरवाटोलाका उमेश यादवलाई पक्राउ गरि आवशयक कार्यबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds