2024-05-03

Close

जनकपुरधाम । जनकपुरको सिद्धार्थ स्कूलले आफ्नो ४३ औँ बार्षिकोत्सवको अवसरमा जनकपुरको जानकी वृद्धाश्रम र कविर बालश्रममा खाद्यान्नसहित शैक्षिक समाग्री वितरण गरेको छ ।

आफ्नो ४३ औँ वार्षिकोत्सवको अवसर पारेर सिद्धार्थ स्कूलले समाजिक सहयोग अन्तर्गत जनकपुरस्थित रहेको जानकी वृद्धाश्रम र कविर अनाथालयमा खाद्यान्न समाग्री वितरण गरेको हो ।

स्कूलका सँचालक शितल यादवको विशेष उपस्थितिमा त्रिदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार सो समाग्रीहरु वितरण गरिएको हो । 

जानकी वृद्धाश्रममा ५० किलो चामल, ५ किलो गहुँको पीठो, ३ किलो रहर दाल, २० किलो आलु, ५ किलो चिनी, १ किलो चियापत्ति, ३ लिटर खाने तेल, ५ किलो नुन, डेढ दर्जन नुहाउने र कपडा धुने साबुन, १८ थान साडी, १३ थान टोपी, १३ थान मोजा, १३ थान गरी ब्रस र पेष्ट, ३ दर्जन विस्कुट, डेढ दर्जन चाउचाउ लगायतका समाग्री प्रदान गरेको हो ।

सोही परिणामको खाद्यान्न समाग्री सहित तीन दर्जन कापी, पेन, पेन्सील थप गरी अनाथाश्रममा समाग्री वितरण गरिएको हो । शनिबार अन्तिम दिन विद्यार्थीहरुको फुड प्रदर्शनी गरी त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको प्रिन्सीपल राजु यादवले जनाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds