2024-05-04

Close

बिपिन यादव                                           जनकपुरधाम । धनुषामा ट्राफिक प्रहरीले जनकपुरधाममा चेकजाँचमा कडाई गरेका छन् । जनकपुरधाममा करिब २ महिना देखि निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन् । ट्राफिक प्रहरी पोस्ट मुजेलियाबाट प्रहरी सहायक निरीक्षक असई जितेन्द्र कुमार साहको कमान्डमा निरन्तर २ महिना देखि चेकिङ्गमा कडाई गरेका छन ।

उक्त ट्राफिक पोस्टले जनकपुरधामको ऐरिया भित्र शहिद गेट मुजेलियास्थित र पिरारी चोकस्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ । ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन् । सबारी चालक अनुमती पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन ।
दैनिक रूपमा करिब ५ देखि १० हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक असई जितेन्द्र कुमार साहले जानकारी दिए । ट्राफिक चेकिङ्गमा निरंतरता दिदा जनकपुरधाममा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds