2024-05-03

Close

विपिन यादव
जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वाटर, धनुषाले १७ औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक समारोहबीच भव्यताका साथ सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी एससपी माधव प्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति एसपी दर्शन गिरीले गरेका थिए । कार्यक्रममा विशिष्ट धनुषा प्रमुख जिल्ला अधिकारी राजु राम कडरिया, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारी, सशस्त्रका डिएसपीहरु, इन्स्पेक्टरहरु, सशस्त्र प्रहरी जवानहरु लगायतकाको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण विधिवत रुपमा स्थापना भएको अवसरमा यो वर्षबाट स्थापना दिवस मनाउन थालेको हो । यस अवसरमा गणले विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रहरी कर्मचारीहरूले विभिन्न भेषभुषा जातजातीसँग सम्बन्धित सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds