2025-03-15

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वार्ड नं. ५ टरियामा आजबाट कुस्ती सुरु भएको छ ।

श्री श्री १०८ श्री पाँचकुण्डी बिष्णु महायज्ञको अवसरमा लागेको मेलामा कुस्ती सुरु भएको हो ।
पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य उमाशंकर अरगरिया, नगर अध्यक्ष दिपेन्द्र यादव, कमला – ७ का वडा अध्यक्ष छठु मण्डललगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे ।

कुस्तीका लागि नेपाल र भारतबाट दर्जनौं पहलवान आएका छन् । कुस्ती आज पनि हुनेछ । आज कुस्ती हेर्न हजारौं सर्वसधारण उर्लिएका थिए । मधेसका जिल्लामा अहिले कुस्ती खेलको आयोजना गर्दा टाढा टाढाबाट हेर्न आउने गरेका छन् । 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर