2024-03-29

Close

समाजवादी पार्टीमा विभागीय जिम्मेवारी टुंगियो (नामावलीसहित)

काठमाडौं, ३१ साउन । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भएको एकतासँगै बनेको समाजवादी पार्टीले विभिन्न विभागहरुको प्रमुख, उपप्रमुख, इञ्चार्ज तथा सहइन्चार्जहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

 

साउन २८ गते पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न बैठकले पार्टी संगठन समायोजन तथा कार्य विभाजन लगायतका विषयमा छलफल गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस्तो छ विभागहरुको प्रमुख, उपप्रमुख, इन्चार्ज तथा सहइन्चार्जहरुको जिम्मेवारी-

 संगठन विभाग – अनुशासन, अभिलेख तथा अन्तर प्रदेश समन्वय प्रमुख – रामसहाय प्रसाद यादव
 संगठन विभाग – नीति योजना तथा कार्य व्यवस्था प्रमुख – गंगा नारायण श्रेष्ठ
 अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध विभाग प्रमुख – अर्जुन थापा
 अन्तर्राष्ट्रिय कुटनीतिक विभाग प्रमुख – प्रधुम्न शाह
 भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख – महाजन यादव
 शहरी विकास तथा खानेपानी विभाग प्रमुख – मंगल प्रसाद गुप्ता
 पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख – रमेश वावु श्रेष्ठ
 वन तथा वातावराण विभाग प्रमुख – कर्णध्वज के.सी.
 उत्पादन तथा स्वरोजगारी विभाग प्रमुख – हरि रिजाल
 संसदीय व्यवस्था विभाग प्रमुख – उमाशंकर अरगरिया
 मानव अधिकार तथा सामाजिक सेवा विभाग उपप्रमुख – कमला विश्वकर्मा
 वौद्धिक पेशाकर्मी महासंघ, सहइन्चार्ज – आत्माराम प्रसाद साह
 किसान महासंघ, सहइन्चार्ज – केशव दाहाल
 महिला संघ, सहइन्चार्ज – पवित्रा तिमिल्सीना
 सुकुम्वासी संघ, सहइन्चार्ज – जगत बहादुर भण्डारी
 शिल्पी महासंघ, सहइन्चार्ज – चन्देश्वर पासवान
 साँस्कृतिक महासंघ, इन्चार्ज – घनराज सुब्बा, सहइन्चार्ज – तिलक सल्यानी
 भूपूसेना तथा प्रहरी, इन्चार्ज – रमेश राई, सहइन्चार्ज – महेन्द्र लाल राई
 गैरभौगोलिक प्रदेश, इन्चार्ज – रेखा यादव, सहइन्चार्ज – देवराज राई, सहइन्चार्ज – दिपेन्द्र आङदेम्वे
 प्रवास विशेष समिति, इन्चार्ज – आङकाजी शेर्पा, सहइन्चार्ज – मानवहादुर राई, सहइन्चार्ज – जि.एस गुरुङ्ग
 समाजवादी थारु संघ– इन्चार्ज – विनोद चौधरी
 केन्द्रीय कार्यालय उपप्रमुख हरिनारायण यादव, फणिन्द्र देवकोटा र सचिव- रमेशचन्द्र प्रधान

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds