2024-04-20

Close

जनकनन्दिनी गाउपालिका खजुरी चन्हा वडा न.४ मुसहर वस्तिमा लुगा वितरण गरेको छ ।असहाय संरक्षण मन्च नेपालको आयोजनामा खजुरी चन्हाको मुसहर वस्तिमा छठ पुजा आजा गर्ने वर्तालु महिलाहरुलाई साडि र १० बर्ष मुनिका वालवालिकाहरुलाई लुगाफाटा वितरण गरिएका छन।

कार्यक्रमका प्रमुख अतिथी धनुषा जिल्ला अधिकारी प्रदीप राज कनेलले यस गाउँमा केहि दिन अगाडी बिधालयको पर्खाल झरेर एक वालिकाको मृत्यु भएका थिए । वालिका चन्चला सदाको बुबालाई नगद १,००००० एक लाख राहत उपलब्ध गराउने घोषणा सङै समाजिक सन्जालको प्रयोग गर्ने तरिका एव बिधुतिए एेन सम्बन्धी कुराहरु छर्लङ पारेका थिए । पुरानो जीवन शैली बाट अत्यधिक मदिरा प्रयोग गर्ने बानी बाट आधुनिक जीवन शैलीमा फर्किन मुशहर समुदाईलाई सल्लाह सुझाव दिएका छन।

ससस्त्र प्रहरीका एसपी  राजेश उप्रेती मुसहर वस्तिमा पुगि ससस्त्र प्रहरी बाट हुने सहयोग हामी गर्छु भन्दै आफ्नो सम्पर्क मोबाईल नम्बर समेत बाडेका थिए र वर्तालुहरुलाई शुभकामना सन्देश दिएका थिए ।
यस कार्यक्रममा असहाय संरक्षण मंचका अध्यक्ष एव सेवक बैधनाथ साहले गरेको थियो । सेवकले बताए खजुरी गाउमा पटक पटक आएर सेवा र सहयोग गर्छु भन्दै छैठ पर्व गर्ने वर्तालुहरुलाई शुभकामना समेत प्रवाह गरेका थियो ।

असहाय संरक्षण मंचका स्थानीय समाजसेवी मनोज कुमार साहको पहलमा लुगा ,लत्ताकपडा वितरण गरेका थिए । उक्त कार्यक्रममा मनोज साहले बताए कि मेरो अनुरोध स्वीकार गरेर मेरो गाउँमा कार्यक्रमकोलागी आउनु भएकोमा प्रमुख जिल्ला अधिकारी,सेवक बैधनाथ साह लगायत सम्पुर्ण टिमलाई आभार प्रगट र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds