2024-03-28

Close

विपिन कुमार यादव ,जनकपुरधाम : प्रधानमंत्री केपी ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरका साधुसन्त तथा युवाहरुले प्रर्दशन गरेका छन् ।

भगवान रामको जन्म भारतको अयोध्यामै भएको भन्दै साधुसन्त तथा हिन्दु युवाहरुले जनकपुरमा प्रर्दशन गरेका हुन् । उनीहरुले जनकपुर- अयोध्या (भारत)संगको सम्बन्ध कायम गर, भारतसंगको सांस्कृतिक सम्बन्ध कायम गर जस्ता नारा लगाएका छन् ।

भगवान रामको जन्म पर्साको ठोरी नजिकको अयोध्यामा भएको भनेर प्रधानमंत्री ओलीले झुठो अभिव्यक्ति दिएको साधुसन्तहरुले बताएका छन् ।

प्रर्दशनमा जानकी मन्दिर सहितका मठमन्दिरका महन्थ, साधुसन्त र हिन्दुवादी संघसंस्थासंग आवद्ध युवाहरु सहभागी थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds