2020-10-22

Close

विपिन कुमार यादव ,जनकपुरधाम, ७ मंसिर । समाजवादी पार्टी औरही गाउपालिका नगर अध्यक्ष कमदेव मण्डल लगायत समाजवादी पार्टीको नेताकार्यकर्ताहरु द्वारा महावीर फुटबल कलब औरही वडा नं.६ चक्कर पोखरभिन्डाका फुटबल खेलाडीहरु लाई फुटबलका सामाग्रीहरु एक कार्यक्रम गरि शुक्रबार खेलाडीहरुलाई हस्तान्तरण गरिएको थियो ।


उक्त कार्यक्रममा युवा खेलाडीहरुलाई मनोबल बढाउनको लागि खेलको महत्त्व बारे प्रकाश पार्दै युवा नेता प्रमोद कुमार अधिकारी बताए कि भविस्यमा एउटा राम्रो खेलाडी भएर यस नगर,जिल्ला र देशको नाम उच्च गरेर आउनु त्यसको लागि अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए ।


जिल्ला सदस्य रामेअश्वर यादव ,शंकर प्रसाद साह,सरोज कुमार मण्डल ,प्रमोद कुमार अधिकारी , लाल बहादुर यादव लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर