2024-04-25

Close

विपिन कुमार यादव ,जनकपुरधाम, ७ मंसिर । समाजवादी पार्टी औरही गाउपालिका नगर अध्यक्ष कमदेव मण्डल लगायत समाजवादी पार्टीको नेताकार्यकर्ताहरु द्वारा महावीर फुटबल कलब औरही वडा नं.६ चक्कर पोखरभिन्डाका फुटबल खेलाडीहरु लाई फुटबलका सामाग्रीहरु एक कार्यक्रम गरि शुक्रबार खेलाडीहरुलाई हस्तान्तरण गरिएको थियो ।


उक्त कार्यक्रममा युवा खेलाडीहरुलाई मनोबल बढाउनको लागि खेलको महत्त्व बारे प्रकाश पार्दै युवा नेता प्रमोद कुमार अधिकारी बताए कि भविस्यमा एउटा राम्रो खेलाडी भएर यस नगर,जिल्ला र देशको नाम उच्च गरेर आउनु त्यसको लागि अग्रिम शुभकामना समेत व्यक्त गरेका थिए ।


जिल्ला सदस्य रामेअश्वर यादव ,शंकर प्रसाद साह,सरोज कुमार मण्डल ,प्रमोद कुमार अधिकारी , लाल बहादुर यादव लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds