2024-04-18

Close

अप्पन समाचार,१५ माघ । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो गणेशमान चारनाथ नगरपालिका—६ गोदारस्थित भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनका पत्नी ४० वर्षीय प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकमै सवार साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।


पुर्व पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो ठोक्किदा घटनास्थलमै दुबैजनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए ।

मृतक श्रीमान श्रीमती दुबैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइ रहेको उनले बताए । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds