2024-04-19

Close

जनकपुरधाम, माघ २१ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकास प्रदेश सभाका सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संकल्प रहेको बताउनु भएको छ।
प्रदेश सभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सभामा प्रतिपक्षी दलले खेलेको भूमिको सराहना समेत गर्नु भयो ।


अहिलेको एतिहासिक जिम्मेवारीमा प्रदेश सरकार र प्रदेश सभामा रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउत अहिले बसालिने परम्पराले प्रदेश नं. २ लाई दिर्घकाल सम्म दिशानिर्देश गर्ने भएकोले उक्त जिम्मेवारी पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनु भयो ।


कार्यक्रममा मुख्यमन्त्री राउतले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढन् सरकारका मन्त्रीहरुलाई निर्देशन समेत दिनु भयो ।


सभामुख सरोज कुमार यादवको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख तिलक परियार, भौर्तिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपाका उपनेता राम कुमार यादव सहितले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds