2021-07-25

Close

अप्पन जनकपुर समाचार रिपोर्ट ,

सिरहा, ९ जेठ  । सिरहाका पत्रकार मनोज बनैतामाथि प्रहरीले शुक्रबार दुव्र्यबहार गरेका छन् । गाउँबाट लहानतर्फ आउने क्रममा लहानमा प्रहरीले मोटरसाइकल रोकेर दुव्र्यबहार गरेको पत्रकार बनैताले बताए ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष समेत रहेका बनैतालाई लहानमा प्रहरीले मोटरसाइकल रोकेर चाबी खोस्दै गालीगलौज गरेको बताए । उनले असई आरएन यादवले आफूमाथि दुव्र्यबहार गरेको उनले बताएका छन् ।

आफू संचारकर्मी भएको कार्ड देखाउँदा देखाउँदै पनि असई यादवले चाबी खोसेर गालीगलौज गरेको उनले बताए । उहाले सामाजिक संजाल मार्फत कार्यवाहीको माग समेत गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर