2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम ,१० चैत्र। धनुषाको शहिदनगर नगरपालिका ८ विसरभोरामा प्रदीप रोहिताको १२ औ स्मृति दिवस आईतवार मनाइएको छ । एक समारोहबीच स्थानीय यूवाहरु तथा आफ्न्तले स्मृति दिवस मनाएको हो ।

युवाहरु र आफ्न्तले रोहिताको दाहसंस्कार गरिएको ठाउँमा फुल चढाएका छन् । साथै मौनधारण समेत गरिएको छ । उनको सम्झनामा हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ।

तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमाण्डर रहेका रोहिताको ०६४ चैत ९ गते धनुषाको रत्नपुरमा प्रहरी भिडन्तमा मारिएका थिए ।

उत्पीडनमा परेको मधेसीका लागि लड्दा लड्दै सहिद भएकाले हरेक वर्ष स्मृति दिवस मनाउने गरेको स्थानीय सिबेन्द्र रोहिताले जानकारी दिए ।

रोहिताका अनुसार सो कार्यक्रममा सैलेन्द्र चौरवार,रुपेश जादब,बब्लु बिराजी ,श्रीप्रसाद बिराजी ,सैलेन्द्र रोहिता,शशी रोहिता,कृष्णा यादव,प्रभाष बिराजीलगाइतका स्थानीय युवाहरुको सहभागी रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds