2024-04-19

Close

विपिन कुमार यादव,जनकपुरधाम,११ साउन । धनुषाको शहिदनगर नगरपालिका स्थित डुमरियाचौकमा बोलबम कमरियाहरु लाई धनुषा क्षेत्र नं.२ का सांसद उमाशंकर अरगरियाको सहयोग र जनता समाजवादी युवा संघ शहिदनगर नगरपालिकाको सह कार्यमा माकस,पानी र जुस वितरण गरियो ।
कार्यक्रम जनता समाजवादी युवा संघको नगर उपाध्यक्ष निशान्त मरिकको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजवादी पार्टी धनुषाको युवा नेता विनोद रोहिता, शहिदनगर नगरपालिका वडा नं.८ पार्टीको वडा अध्यक्ष जोगिन्द्र दास ,जीवन रोहिता,शौखिलाल मुखिया, युवा संघका नगर सदस्य रितेश यादव , दिपक यादव , गुड्डु गोइत , दिपेश बिराजी,रुपेश गोहिवार लगायतका युवा हरुको उपस्थितिमा सम्पुर्ण कमरिया र सर्व साधारण जनताहरु बिना माकस हिडिरहेका लाई माकस वितरण गर्‍यो ।
श्रद्धालुहरुलाई अनिवार्य मास्क लगाउन युवा संघका नगर उपाध्यक्ष मरिकले आग्रह गरेको र सेनिटाइजरको व्यवस्था समेत गरेको बताए ।
उक्त कमरियाहरु कमला नगरपालिका लगायतका गाउँहरु बाट शनिबार हिडेर सिराहाको बन्दिपुर स्थित कमला नदिको उत्तरैहनी मुहानबाट जल लिएर आज आइतबार शहिदनगर नगरपालिकाको डुमरिया चौकमा विश्राम गरि सोमबार बिहान् दुवरकोठ हथलेटवा शिवालयमा जल चढाउने कमरियाहरुले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds