2024-03-28

Close

विपिन कुमार यादव/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ३ स्थित विश्व प्रसिद्ध जानकी मन्दिरको फुलबारीको पर्खाल डोजरले भत्काइएको छ ।

सडक विस्तारको क्रममा जग्गा अतिक्रण गरी फुलबारीको पर्खाल निर्माण गरिएको भन्दै आईतवार साँझ डोजरले भत्काइएको छ । केहि निजी घर बचाउन जानकी मन्दिर अगाडीको फुलबारीको जग्गा अतिक्रण गरेको भन्दै विगत लामो समयदेखि विवाद चल्दै आएको थियो ।

जनकपुरधाम उपमहानगर ३ का वडाध्यक्ष दीपेन्द्र साहले अतिक्रमणमुक्त गर्नकै लागि फुलबारीको पर्खाल भत्काएको दावी गरेका छन् । उनले ८५ लाख रुपैयाको चलखेल गरी निजी घर बचाउन फुलवारीको जग्गा अतिक्रमण गरेको दावी गर्दै आएका थिए ।


मन्दिरको सिट नम्बर १३५५/२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर रहेको छ । जसमध्ये केहि जग्गा अतिक्रमण भएको दावी गरिदै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds