2024-03-28

Close

अप्पन डेस्क/कैलालीको घोडाघोडी नगर पालिका ७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ । पोस्टको बिहिवार सुदुरपस्चिम प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारिले एक कार्यक्रम बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रम बोल्दै सोडारीले पोस्ट स्थापनाले नागरिकले सहजरुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बडाउनु पर्ने बताए ।

सोडारिले प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न सम्स्या हुने भन्दै नागरिक सहयोग अनिवार्य हुनुपर्ने औल्याए । क्षेत्र देखियो भयो । प्रदेश को एऐन आइसकेको छ । निशेध र प्रतिस्पर्धा हुदै छ । प्रतिस्पर्धा राम्रो छ । निषेध राम्रो होइन । प्रदेशको निर्वाचन क्षेत्र प्रदेश सभा ख अन्तर्गतका साङ्सद अम्मर साउद्ले प्रहरीले नगरपालिका अन्य वडामा समेत पोस्टहरु स्थापना गर्नु पर्ने बताए । कार्यक्रममा नगर प्रमुख ममता चौधरी, कैलाली प्रहरी प्रमुख अनुपम सम्सेर राणा लगाएत्ले शुभकामना मन्तव्य राखेका थिए ।

नगर उपप्रमुख प्रेमा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बम ले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds