2024-03-19

Close

वीरगंज १३ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनार्वाले चाँदीको गरगहनाहरु सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी ईनार्वाले विशेष सूचनाको आधारमा वीरगंज रजत ज्यनती चौकमा खटिएको प्रहरी चेकीङ्ग टोली भारतबाट नेपाल तर्फ पैदल स्कासपद रुपमा हिडिरहेका महिलाको शरिर भित्र लुकाई छिपाई राखिएको प्लास्टिक झोला भित्र लुकाई छिपाई राखेको चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु ३९ जोर र औठी ९५ पिस जम्मा तौल २१०८ ग्राम करिब १ लाख १२ रुपैया बराबरको चादीको गहना सहित उमा देबीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीेले बताउनुभयो।
पक्राउ परेकी उमादेबीलाई चाँदीको गरगहना सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राज्शव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds