2024-04-20

Close

अप्पन जनकपुरधाम,नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले सिरहामा राजेश यादवको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।
शुक्रबार सिरहाको गोलबजारमा आयोजित जिल्ला स्तरिय कार्यकर्ता भेला कार्यक्रमबाट उपाध्यक्षमा चन्दन शाह ,सचिवमा पंकज गोस्वामी, सहसचिवमा विनोद यादव, कोषाध्यक्षमा कविता सेन्चुरी सहित १०० सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाही, उपाध्यक्ष निरञ्जन झा, उपमहासचिव निर्भिक खनाल एमालेका केन्द्रीय सदस्य धर्मनाथ साह, नेकपा(एमाले) सिरहा जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद प्रमोद यादव, युवा संघ नेपाल पूर्व केन्द्रीय उपाध्यक्ष सत्यनारायण यादव, एमाले सिरहा जिल्ला उपाध्यक्ष उत्तर बहादुर जर्घा मगर, एमाले जिल्ला सचिव योगेन्द्र सिंह, सह सचिव एवंम् प्रदेश सांसद अशोक यादव, जिल्ला समन्वय समिति उपसभापती सरोज यादव, एमाले जिल्ला सदस्य रविन्द्र साह, एमाले सिरहा नगर कमिटी अध्यक्ष देवेन्द्र गोहिवार यादव, युवा संघ केन्द्रीय सदस्य जिवछ नारायण यादव, निरज गोहिवार, विनय प्रविन, मो. सम्साद आलम, पिन प्रदेश कमिटी सचिवालय सदस्य ई.रोशन यादव, एमाले जिल्ला सदस्य अर्जुन महतो लगायतका नेता कार्यकर्ता उपस्थित रहेको एमाले नेता रविन्द्र साहले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds