2024-04-23

Close

मधेशी माथिको बिभेद जारी छ । राज्य सत्ता त राज्य सत्ता देशको शैक्षिक संस्थाद्वारा पनि विभेदलाई संस्थागत गर्न खोजिएको छ । युवा नेता संजय यादवका अनुसार चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले लिन गईरहेको परीक्षाको केन्द्र प्रदेश २ को कुनै पनि ठाउँमा राखिएको छैन् ।

निषेधाज्ञा र बन्दाबन्दीका कारण आवत जावतमा कठिनाई भइरहेको समयमा पनि बीरगंज वा जनकपुरमा परीक्षाको केन्द्र नराख्नुले पनि चिकित्सा शिक्षा आयोगद्वारा बिभेद गर्ने परमपरालाई निरन्तरता दिएको यादवले बताए । मेडिकल क्षेत्रमा नेपालभरीमै सबै भन्दा धेरै परीक्षार्थी रहेको प्रदेश २ मा केन्द्र नराखिनु भनेको मधेश प्रतिको बिभेद हो । यस्तो महामारीको बेला आवत जावत र खान बस्ने लाई पनि कठिनाई हुने कुरालाई मध्यनजर गर्दा हुन्थ्यो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds