2024-04-20

Close

जनकपुरधाम । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ ।
पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् । उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई पार्टी प्रवेश गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय वरिष्ठ नेता एवं पूर्व मन्त्री शरदसिंह भन्डारीको उपस्थितिमा अरगरियाले जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेतालाई लोसपामा भित्र्याएका छन् ।
धनुषा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) का प्रभावसाली नेता रामकुमार यादवसहित रन्दिप गोइत, उपेन्द्र यादव, राजेश ठाकुर लगायत लोसपमा प्रवेश गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds