2024-04-20

Close

दिपेश कुमार साह : रौतहटको फतुवाबिजयपुर नगरपालिका स्थित सडक खण्डमा वुटवाबाट विजयपुर तर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालक को घटना स्थल मै मृत्यु भएको छ |
आईतबार राती करीब ९ :१५ बजे फतुवा बिजयपूर न.पा. ११ हिमालिबास स्थीत सडक खण्डमा वुटवाबाट विजयपुर तर्फ आउँदै गरेको ना८ख ४२०२ नं को टिपरले विपरित दिशाबाट आउदै गरेको बा ३० प ८११५ नं. को मोटरसाइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक फतुवा विजयपुर न.पा. ९ लक्ष्मीनिया बस्ने अन्दाजि बर्ष ५० को खेदु चौधरीको घटना स्थलमै मृत्यु भएको छ | मृत शरीर लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको इलाका प्रहरी कार्यालय बिजयपूर का प्रहरी निरीक्षक विष्णु विक ले जन्कारी दिएका छन् | स्थानियहरुले उक्त टिपर र नजिकै आउँदै गरेको ना ७ ख ७९१७ नं को टिपरमा तोडफोड गरि ठुलो क्षति पुर्याएका छन् ।प्रहरीले दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल नियन्त्रणमा लिई फरार चालक को खोजतलास कार्य जारी रहेको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds