2024-03-28

Close

रौतहट : रौतहटमा चिसोले कठाङग्रिएर दुई जना बालिकाको ज्यान गएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका ६ पेटभर्वाका दमोदर बैठाको दुई बर्षिया छोरि रमिता बैठाको आईतवार सांझ चिसोले कठाङग्रिएर ज्यान गएको हो ।
वडामा स्वास्थ्य चौकि नभएकोले बालिकाकी आमाले छोरीलाई काखमा लिएर पैदल तिन किलोमिटर टाढा सन्तपुर स्थित सवास्थ्य चौकिमा खोप लगाउन गएकी थिईन ।
लामोसमय लाईनमा बसेर खोप लगाएर फर्किने क्रममा जाडोले सिकिस्त भएको बालिकाको घरमा पुग्दा पुग्दै मृत्यु भएको मृतकका बाबू बैठाले बताएका छन ।
फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकि नभएको कारण गाउँका सुत्केरी आमाहरु आफ्नो आफ्नो बाचालाई कांखमा लिएर करिब तिन किलोमिटर टाढा सन्तपुर सवास्थ्य चौकिमा जाने बाध्यता रहेको छ। गर्मिको महिनामा सुत्केरि आमाहरु एक हाथमा आफ्नो बाचा र एक हाथमा छाता ओढेर जानछ्न ।
जाडोको महिनामा चिसो हुंदा आफ्नो बाचा काखमा लिएर हिडेर उनिहरु जान्छ्न । गर्मी र जाडोमा कैयौंपटक यस्तो घटना दोहरिंदा पनि नगर प्रमुख गोपाल यादव तथा वडा अध्यक्ष हिरालाल यादवले गाउँमा सवस्थ्य चौकि स्थापना गर्न कुनै ध्यान नदिएको गाउँलेहरुले गुनासो गर्दै आएका छन ।
पेटभर्वा र रामदाशी गाउँमा स्वास्थ चौकी र बर्थिङ सेन्टर नहुंदा गाउँलेहरु बर्षौदेखी शास्ती खेप्दै आएका छन । यसको केही दिनअघि मात्र बृन्दाबन नगरपालिकामा मतदाता परिचयपत्र बनाउन एकजना आमाले २ बर्षिया छोरिलाई कांखिमा लिएर अबेरसम्म बसिरहेकाले चिसोले कठाङग्रिएर उक्त बालिकाको ज्यान गएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds