2023-06-03

Close

दिपेश कुमार साह /रौतहट /१२ गते / रौतहटको कटहरिया नगरपालिकाका अन्तर्गत लामोसमय देखि फरार भएको एकजना हत्याका आरोपिलाई गाउँलेले पक्राउ गरेर प्रहरी लाई बुझाएका छ्न
कटहरिया नगरपालिका वडा १ भसेढवाका संदिप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षिय लक्षमी दास तत्मालाई गएराती गाउँलेले पक्राउगरि प्रहरी लाई बिझाएको छ।
संदिप यादवको हत्या संगै फरार भएका दास आइतबार राती लुकिछिपी घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेको थियो ।
गएराती ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका हत्याका आरोपी लक्षमी दाशलाई गाउँलेहरुले मोटरसाइकल सहित पक्राउगरि सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएको थियो ।
लगत्तै सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरी लाई बुझायो।
प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका हत्याका आरोपी दास लाई रातिनै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिनु भयो । डेढ बर्ष अघि संदिप यादवको आफ्नै साथिहरुले आन्तरिक बिवादको कारण कुटपिट गरि हत्या गरेका थिए । हत्यामा संलग्न रहेका केही मानिस यशअघि पनि पक्राउ परेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर