2024-05-05

Close

जनकपुरधाम । युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान”को नाराहरु मध्ये एक नारा थियो ‘अक्सिजन मात्र रु. २०’ । यो भनाई पछिल्लो जनकपुरधाममा उच्चारण हुँदा मानिस अच्चमित मात्र थिएन्न, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरामा कैद गर्दै त्यससँग फोटो खिच्दै कसरी भन्ने जिग्यासा राखि रहेका थिए ।

जिग्यासाको सम्बोधनमा कायापलटका संस्थापक दिवाकर उप्रेतीले दिनहु दिन वायु प्रदूषण बढेको मानक तथ्य पस्किए । उनले भने, ‘मानिस वायुको मापन प्रति सम्वेदनशील छैन्न । किनकि त्यो देखिदैन् । तर, अप्रत्यक्ष रुपमा वायु प्रदूषण वृद्धि भएको छ । जसका कारण अस्पतालमा किनेको जस्तै दैनिक जिवनमा अक्सिजन किन्न पर्ने दिन नआओस् भनेर सचेतना गरेको हो ।’

मधेसप्रदेसमा समेत उत्याधिक सवारी साधनको चाप तथा प्लास्टिक जन्य पदार्थ जलाउँदा उत्पन्न हुने हानिकारक वस्तु वायुमा मिश्रण हुँन्छ । जसले प्रत्यक्ष रुपमा वायु प्रदूषण निम्त्याउने हुँदा मधेसप्रदेसमा सचेतना बढाउन पर्ने बताउँछन् अध्यक्ष कैयुम राईन् ।

४२०० वर्षसम्म पनि नकुहिने तथा विस्तारै सुक्ष्म रुपमा वातावरणमा मिश्रणहुने गरेको हुँदा यसले आउने सन्ततीलाई असर गर्ने विज्ञहरुको कथन छ । तर, सरकारको नीति फितलो तथा नियमनकारी निकायको भूमिका सुस्त भएकोले ४० माईक्रो भन्दा बढी प्लास्टिको प्रयोग अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यस्तै वातावरणीय प्रभावमा पनि यसले असन्तुलन बनाउँने कार्यक्रमका अभियन्ताहरु बताउँछन् ।

त्यस्तै पन्नी बनेका सुमन शर्माले भने निश्चय पनि वैकल्पिक उपायको प्रयोग गरेमा प्लास्टिक झोला उन्मूलन हुनेमा विश्वस्त देखिन्छ । जसका लागि उनी आफु र आफुजस्तै सबैजनालाई सामेल भएर मुद्दाका लागि पैरवी गर्नपर्ने बताउँछन् ।

कायापलटको‌ आयोजनामा तथा सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ५० बढी युवाहरुको उपस्थित थियो भने उनिहरुले स्वच्छ वातावरण हाम्रो अधिकार, सफा सहर हाम्रो रहर, स्वच्छ वायु हाम्रो अधिकार जस्ता नाराहरु लगाएका थिए । उनीहरुले मानिसलाई सचेतना बढाउने कार्य गरेका थिए । जसमा जनकपुरधामका अभियन्ता, वडा सदस्य, स्वास्थ्यकर्मी तथा नागरिक समाजसमेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds