शैलेन्द्र यादव रौतहट, पौष २४ गते शनिबार
रौतहट जिल्लाको गरुडा नगरपालिकाको Devine light बोर्डिङ्ग स्कुल मा राष्ट्रिय तथा आवसिय विद्यालय संघ सातौ जिल्ला अधिबेशन सम्पन भएका छ सो कार्यकर्म एन प्याब्सन का रुपमा पद चयन हुने गरेका मध्ये अध्यक्ष बिगन राय यादव, उपा अध्यक्ष जितेन्द्र पटेल, सचिव उदय नारायण राय यादव, कोषा अध्यक्ष सुरेन्द्र चौधरी, सदस्य राजकुमार बैठा, ब्रजकिशोर ठाकुर, नागेन्द्र शाह, अर्जुन कुमार शाह, रामकुमार पटेल, बालमुकुन्द चौबे रामनरेश राय यादव, महेन्द्र राय यादव, हरिन्द्र राय यादव लगायत अन्य शिक्षकका उपस्थित रहेको थियो।
This will close in 20 seconds