2024-04-23

Close

दिपेश कुमार साह /रौतहट / रौतहटको चंद्रपुर नगरपालिका बाट विहिबार लागु औषध सहित एक जाना युवा पक्राउ परेको छ | दिउँसो करीब १:०० बजेको समयमा रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ थलही टोल स्थित भित्रि बाटोमा जाने क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडडुल गरेका ऐ.ऐ.वस्ने वर्ष २० को सुमन बि.क.लाई चेकाजाँच गर्दा निजको साथबाट Diazelab Injection Ip 2ML-३८ पिस, Buprenorphine Injection IP 2 ML-३६ पिस, Rx Promethazine Hydrochloride Injection IP Phenergan 2 ML को ३९ पिस, Nitrazepam Tablet IP Nitravet-10 को ३२ पिस समेत गरी जम्मा १४५ पिस लागू औषध फेला परेको हो | इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर ले बताएका छन्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds