अप्पन जनकपुर
दिपेश कुमार साह ।रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कटहरिया बिवाहा भवनमा नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन् ।यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।
प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।नवौं जिल्ला अधिवेशनबाट त्रिभुवन साहको अध्यक्षतामा १३५ सदस्यीय गठन भएका छ्न
This will close in 20 seconds