2024-04-26

Close

महेश सिंह सिरहा लहान ७ फाल्गुन – ७२औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वाडा १को मुसहर बस्तीमा २५ घर घुरीलाई राहत स्वरुप साडि सहयोग गरेका हुन्।श्रीमान हुमाएका महिलाहरुलाई पहिचान गरि साडि बाडेका छन।

वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र सहयोगी तथा समाजिक चिन्तन बोकेका सैलेश कुमार यादवले श्रीमान गुमाएका एक महिलाहरुलाई साडी सहयोग गरेर ७२ औं प्रजातन्त्र दिवस मनाएका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगै सहयोगी युवा सैलेश यादवले समाजसेवामा होमिएका छन्।

चौधरी र यादवको दिनचर्या सामजसेवामा नै बितने गरेको देखिन्छ। समाजको सेवा नै भगवानको पुजा हो भन्दै सामजसेवी दोई ओहोरात समाजसेवामा लागेका हुन्।समाजको भलो नै असल मानवको दाईत्वको हो।उनीहरु समाजसेवा गर्दा गर्दै निकै चर्चा बटुलेका हुन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आएका हुन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds