2024-03-29

Close

सुरेश यादव, नवलपरासी । प्रतापपुर गाउँपालिका वडा नं ३ साेमनीमा रहेकाे शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.काे तेस्राे वार्सिक साधारणसभा आज एक कार्यक्रमकाे बिच सम्पन्न भएकाे छ । सहकारी संस्थाका अध्यक्ष संजय कुमार मिश्राकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तथा प्रतापपुर गाउँपालिका सहकारी संस्थाहरुकाे संयाेजक ऋषिदेव पटेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

आय विय संस्थाका व्यवस्थापक साधुसरण, यादव प्रस्तुत गर्नभएकाे थियाे भने वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव जितेन्द्र कुमार यादवले प्रस्तुत गर्नुभएकाे थियाे । कुल सेयर सदस्य ६६५ जना रहेका छन् आ.व. २०८०/०८१ सम्म १००० जना सदस्य पुर्‍याउने लक्ष्य राखिएकाे संस्थाका सचिव यादवले जानकारी दिनुभयाे ।

कार्यक्रममा र्स्वागत मन्तव्य संस्थाका सह-सचिव सुरेन्द्र हरिजन राख्नुभएको थियाे र पत्रकार सुरेश यादव, समाजसेवी निवास यादव र कार्यक्रम संचालन ऋण समिति संयाेजक सुरेन्द्र प्रसाद यादव र संस्थाका उपाध्यक्ष विरेन्द्र यादवले मन्तव्य राख्नुभएको थियाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds