2024-04-25

Close

कपिलवस्तु, फागुन ११ – बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेतीमा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ l

बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषक लाई लहरेबाली सम्बंधित बिउ, विभिन्न प्रकारका बिषाधी,कम्पोस्ट मल तथा आटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्यले जानकारी दिनुभयो l

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चन्द राम चौधरी, वडा अध्यक्ष तुङ नाथ चौधरी लगायत अन्यको उपस्थितमा सामग्री वितरण गरिएको थियोl

कृष्णनगर नगरपालिकाले कृषि पेशामा रहेका कृषक लाई विभिन्न समयमा बलफूल विरुवा वितरण, पानी तान्ने पम्पसेट वितरण, गहुँको बिउ, धानको बिउ, अनन्त तरकारी को बिउ, आटोमेटिक स्प्रे टंकी, तरकारी खेतीमा अनुदान, बाली संरक्षण सेवा बर्षभरी लगायतको कार्यक्रम हरू गरेर नगर भित्रका कृषक लाई प्रोत्साहित गरिएको बताउदै कोभिड १९ को संक्रमणको समयमा लकडाउनको अवस्थामा समेत कृष्णनगरका कृषक लाई बिउ विजन ल्याउन सहज गराएइएको साथै आफू नगरका किसान लई प्रोत्साहन गर्न सधै तत्पर रहने बताउनुभयो l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds