2024-03-29

Close

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघ का कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको पहलमा १३ सदसिय टोल कमिटी गठन गरिएको छ l

अध्यक्षमा परमात्मा पासवान, उपाध्यक्षमा चन्द्र प्रकाश तिवारी, सचिवमा अनित शर्मा, सह सचिवमा दुर्गा प्रसाद उपाध्याय, कोषाध्यक्षमा शिवचरन कहाँर, सदस्यहरूमा नवल किशोर मिश्र, राजेश मिश्र, राम भरोसे आरख लगायत १३ सदसिय टोल कमिटी डुमाईमा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds