2024-05-08

Close

रौतहट १७गते । रौतहटको कटहरिया नगरपालिका अन्तरमा हर्षाहा टोलमा नेपाली कांग्रेसको घर घर जाउ कांग्रेस जिताउ अभियान वडा भेला कार्यक्रम संम्पन भएको छ । कटहरिया नगरपालिकाका वडा प्रत्यासी हरिन्द्र प्रसाद यादव अध्यक्षतामा भएको वडा भेला कार्यक्रम सम्पन्न भएका छ्न ।कम्यूनिष्टहरुले गाँससलेन्डर बित्रन गरेको थियो तर अफ्नो मन्छेलाई मात्र त्यस पछी गाँससलेन्डर सके पछी कहाँ बाट लाउछ ।जनतालाई रोजिगार दिनु नेताज्यु त्यस पछी गाँससलेन्डर बित्रन गर्नु उनीहरुलाई अफै रुपैयाँ
गाँससलेन्डर खरिद गर्छ मेयर प्रत्यासी अजय प्रकाश साह्ले बताए
बिधालयमा बस खरिद गरि नेपाल पुलिस स्कुललाई दिदा कति पए गरिब बिपनका छोरा छोरीहरू जान्छ सबै उनीहरुको आफ्नो घरका विद्यार्थीलाई छुट को चकर्मा बस दिएको थियो मेयर प्रत्यासी अजय प्रकाश साह्ले बताए
कार्यक्रममा प्रमुख अथित सर्फला गुप्ता ले घर घर जाउ कांग्रेसलाई नै जिताउ अभियान सफल पार्न पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो ।
कटहरिया न पा ४ हर्षाहा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अथिती सर्फलाल गुप्ता ले ।कटहरिया नगरपालिकाका प्रत्येक वडामा पार्टीको वडा कार्यलय संचालन गर्नु पर्ने सुझाव दिनु भएको थियो ।प्रशिक्षण कार्यक्रममा बोल्दै वहाले प्रत्येक कार्यकर्ताले पन्ध्र प्रन्ध्रजनाको घरमा जानु पर्ने र जनता संग दुख सुखको कुरा गर्न सबैलाई आग्रह गर्नु भयो ।
देशमा कांग्रेसलाई जिताउनको लागि सर्वप्रथम आफू सक्रिय भयर लागे न भने कांग्रेस कुनै पनि हालतमा जितन नसकिने बताउनु भयो ।यादवले आउदो बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई न जिताए देश फेरी दुर्घाटनामा पर्ने खत्रा रहेको भन्दै कांग्रेसलाई नै जिताउन सबै संग आग्रह गर्नु भयो कांग्रेसले देशमा सत्ताको लागि नभई परिवर्तनको लागि सधै लडाइँ लडदै आएको वहाँले बताउनु भयो
सर्फलाल गुप्ता सम्भु कान्थ यादव कार्यक्रम संचालक सचिन्द्र प्रसाद यादव युवा नेता वाललमीकि प्रसाद यादव र युवानेता राजाबाबु साह लगायत पार्टिका नेता कार्यक्रर्ताहरुको उपस्थितरहेको थियो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds