2024-04-26

Close

जनकपुरधाम । सिरहा उद्योग वाणिज्य संघमा अमरनाथ साहको पुरा प्यानल नै निर्वाचित भएको छ ।

शनिवार सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा साह ५३ मतले निर्वाचित भएका हुन् । साहले ५४१ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी महेन्द्र प्रसाद यादवले ४८८ मत पाएका छन् ।

प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन ५५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी लालबाबु साहले ४९१ मत प्राप्त गरे । यस्तै द्धितिय उपाध्यक्षमा मो। सेख ईमराइनले ५३६ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नागेश्वर साह ५ सय मत पाए ।

महासचिवमा सत्यनारायण महतो ५४५ मत पाएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी सरोज कुमार महतो ५०४ मत ल्याए । सचिवमा श्रवण यादवले ५७९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी ब्रह्मदेव साह मात्र ४७९ मत पाए ।

यस्तै कोषाध्यक्षमा मिथिलेश यादव ५६६ मत ल्याएर विजयी भए र उनका निकटम प्रतिस्पर्धी मुरलीकान्त सिंह ४९६ मत पाए ।

सदस्यहरूमा सोनु कुमार महरा (५७२), निराजन कुमार यादव (५६६), विजय कुमार साह (५६६), राजेश कुमार महासेठ (५६४), शितल प्रसाद यादव (५६३), राकेश कुमार यादव (५६३), गंगाराम यादव (५५७), हरेराम कामती (५४५) र महिला सदस्यमा सलिता कुमारी यादव (५६६) विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र सिंहले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds